Skip to main content

gazal

मैले पुज्ने भगवान बुलबुल बनाउछु।
हेर्दै जाउ न गजलको स्कुल बनाउछु।

आउ न प्रिय सँगै गरौँ के नै हुन्न र?
तिमि सुवास छर म फूल बनाउछु।

पर्खनुस है म यहाँ गजल नै लेखेर,
 कतिलाई आकुल व्याकुल बनाउछु।

ओ समय ! कति सँधै मैले पच्छाउने?
अब त तलाँई मेरो अनुकुल बनाउछु।

को को हुनुपर्ने हो साबधान हुनु,
म लास उठ्ने क्यापसुल बनाउछु।

Comments