दुखेपछि घाउ पक्का केहि हुन्छ।
अरे हिम्मत जुटाउ पक्का केहि हुन्छ।
तिमि रोएको त यहाँ कसैले सुन्दैन,
बरु बन्दुक उठाउ पक्क केहि हुन्छ।
अरे हिम्मत जुटाउ पक्का केहि हुन्छ।
तिमि रोएको त यहाँ कसैले सुन्दैन,
बरु बन्दुक उठाउ पक्क केहि हुन्छ।
सहिदहरुको रगत त्यसै सुक्छ भनेर।
चन्द्र सुर्य अँकित झण्डा झुक्छ भनेर।
राजधानिमा बस्नेहरुले मेरो देशलाई टुक्राउने रे,
भन्देन ए ! कर्णाली दुख्छ भनेर।
चन्द्र सुर्य अँकित झण्डा झुक्छ भनेर।
राजधानिमा बस्नेहरुले मेरो देशलाई टुक्राउने रे,
भन्देन ए ! कर्णाली दुख्छ भनेर।
Comments
Post a Comment